सरोज खनाल, अभिनेता
सरोज खनाल, अभिनेता
एकसुरले बैठककोठामा टेलिभिजन हेरिरहेको थिएँ, झ्याम्म अनुहारमा लाग्यो । यसो हेरेको जिन्सको हाफ पाइन्ट । अगाडि बाथरुमा उनी धरधरी रोइरहेकी थिइन् ।
‘के भो’ भन्दै उनीछेउ गएँ, जिउमा छुन पनि दिन्नन्, बोल्दा पनि बोल्दिनन् । एकछिनपछि हाफ पाइन्ट औँल्याउँदै भनिन्, ‘आफ्नै खल्तीमा हेर्नु न ।’
खल्ती छामेँ, कन्डोम पो छ ।
एकैपटक चारवटा फिल्मको सुटिङ परेको थियो । रगत चलचित्रको सुटिङ सकेर आँबुखैरनीबाट काठमाडौं आएको थिएँ । तीन महिनापछि उनलाई, छोराछोरीलाई भेटेको, सौहार्दपूर्ण कुराकानी भयो ।
भोलिपल्ट उनले मेरा कपडा धुँदै थिइन् । हाफ पाइन्टमा कन्डोम रैछ । म पनि ‘सक’ भएँ । कन्डोम कहाँबाट आयो भन्ने मलाई नै थाहा छैन । शंका लाग्यो, यो पक्कै पनि राजाराम पौडेलको काम हो, यस्ता बदमासी उहाँले खुब गर्ने । तत्कालै फोन गरेर भनेँ, ‘ए राजारामदाइ, के गर्या तपाईंले ? मेरो त डिभोर्स नै होलाजस्तो भयो, उनी रोइरहेकी छिन्, मेरो कुरै सुन्दिनन् ।’
Hot Film Making Uncut Footage || Live Shooting report
<iframe width="640" height="360" src="https://www.youtube.com/embed/Kl5aACQAgGY" frameborder="0" allowfullscreen></iframe>
Come to Join Us & Enjoy Yourself
Powered by Blogger.